तिप्लिङ न्यूज,

मिति २०७५ मंसिर १ काठमाडौ 

गायक पवन राज स्याङबोको बिलकुलै नयाँ गित बाङथलि गाउको म च्याङबा सार्वजनिक भयको छ ।

तोर तोर माबर बोलको गित सार्वजनिक भयको केही समय नबित्दै स्रोता दर्शकको सोचे भन्दा बढि माया पाएपछि गायक पवनले गायिका जितु लोप्चन संगको सहकार्यमा नयाँ गित सार्वजानिक गरेको हो ।

सपूत दोङको शब्द , अमृत लामाको संगित रहेको गितको भिडियोलाई सुमन तामाङले निर्देसन छायाङकन गरेको छ ।

भिडियोमा विशाल लामा, मोनिका श्रेष्ठ र लमु शालाखाको जोडदार अभिनय देख्न सकिन्छ । सेलो गित संगितलाई निरन्तरता दिदै गायन क्षेत्रमा अझै उत्कृष्ट गित संगित लिएर आउने बताएका छन ।

भिडियो