तिप्लिङ न्यूज ,
मिति २०७५ कार्तिक १५ काठमाडौ

तिहार मा देउसी भैलो खेल्ने चलन पुरानै हो। यहि चलनलाई प्राथमिक दिदै सास्कार र सस्कृतिलाई बचाईराख्न कलाकारहरु ले पनि तिहारको समयमा तिहारलाईनै मध्यनजर गरि देउसी भैलो गीत सार्बजनिक गर्ने गर्दछन ।

६ जना कलाकारहरुको आवाज मा रहेको देउसी भैलो गीत हजुर को आगनिमा बोल को गीत गोर्खा चौतारी म्युजिक प्रा.ली को युट्युब मार्फत सार्बजनिक भएको छ ।

गायिका उमा श्रेष्ठ , स्मृति गौतम,बिन्दा परियार र गायक अमृत खाती ,भिमसेन खतिवडा ,डी . बी . लोप्चन को स्वर रहेक उक्त गीत मा गायक अमृत खाति र माधब प्रधान को शब्द सृजना माधब प्रधान को लय रहेको छ ।

प्रकाश खडाका ले चलाएको क्यामेरा लाई मिलन बिश्वकर्मा ले सम्पादन गरेका छन । बिक्रम चुहान को निर्देशन मा रहेको म्युजिक भिडियो मा सन्जिब ठकुरी र टीका जैसी को अभिनय हेर्न सकिन्छ

video link

https://www.youtube.com/watch?v=Qu_a0rJdiyw