तिप्लिङ न्यूज,
मिति २०७५ कातिक १२ काठमाडौं
सांगितिक नक्षेत्रमा एकपछी अर्को नौलो गित पस्कदै अघि बढिरहेका गायक प्रदिप लामाले यतिबेला “मन मनेै” बोलको गित बजारमा ल्याएको छ । गायक प्नदिपको यो भन्दा अघि “सम्झना मनैमा” गाउँछु म तामाङ सेलोमा” , आधा रोगी , मेरो माया फर्की आएना (मायालुले) , तिम्रो माया दामी, आदि गित दर्शक अनि श्रोताको रोजाईमा परेका गितहरु हुन । यो सालको ल्होछार अघि समय र परिस्थितिले साथ दिएको खन्डमा, केही गितहरु पस्काउने योजना उन्को ठूलो रहेको छ, अब भने बरिस्ठ सङ्गित्कार चन्द्र कुमार दोङ, लगायत अन्य आफ्नो रोजाईको केही दिगज सङ्गित्कारहरुबाट आफ्नो रोजाई/फ्लेबरको शब्द सङ्गित्को तयारी भइ रहेको गायक लामा बताउछन, । सानै देखि संगितमा रुचि राख्ने लामा संगितलाई आफ्नो करियरको रुपमा अघि बढाउने कोशिसमा छन ।
मन मनैमा को अफिसियल म्युजिक भिडियोमा उनलाई निरन्जली लामा(माईली) र सरु लामा (साईली)ले साथ दिएका छन । लामालाई यस भिडियोमा नयाँ लुक्समा देख्न सकिनेछ ।
सदा झै सेन्टिमेन्टल लुक्समा देख्दै आएको लामा यस्पाली अलि चन्चले/नक्कलेको रुप्मा देखिएको छ, भने भिडियोमा गाउँघर, टिपिकल कुराहरुलाई देखाईएको छ, सन्जित श्रेष्ठले खिचेको भिडियोलाई बिक्रम अधिकारीले सम्पादन गरेको हो । लोकेन लामाको शब्द संगितमा तयार पारिएको गितलाई नोर्बु शेर्पाले एरेन्ज गरेका हुन भने सुमन खड्काले मिक्सिङ गरेका हुन ।
भिडियो यस्तो छ
https://youtu.be/whbsYFUGP9U