तिप्लिङ न्यूज ,

मिति २०७५ असोज २३ चौतारा, सि.पा

नेपाल विद्यार्थि संघ चौतरा बहुमुखि क्याम्पस ईकाइ समिति सिन्धुपाल्चोकले दशै नजिकिदै गर्दा शूभकामना अादान प्रदान एकल नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

कार्यक्रम नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्लाको जिल्ला सभापति विकास लामाको प्रमुख आतिथ्यताम सम्पन्न भयको हो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार विकाश तामाङले आफ्नो भातृ संगठनलाई जुनसुकै गारो सारो अप्ठ्यारो अबस्थामा पनि आफुले सहयोग गर्ने बताएका छन ।

कार्यक्रममा भयको अन्तर क्याम्पस स्तरिय एकल नृत्य प्रतियोगितमा ८ वटा विद्यलयको सहभागी थियो । प्रतियोगितमा जलबिरेका प्रिया खत्रि प्रथम भयका छन भने चौताराका सुप्रिया श्रेष्ठ द्धितिय र सुस्मिता धिताल तृतिय हुँदै नगद प्रमाणपत्र क्रमस ३ हजार , २ हजार र १ हजार प्राप्त गरेका छन ।

कार्यक्रममा सास्कृतिक धमाका पनि भयको थियो । धमाकामा पप गायक चन्द्र सिं तमुले पप गित र गायक आस्मान लोप्चनले सेलो गित गायर अतिथि देखि दर्शक सबैलाई नचायका थिय । कार्यक्रम भब्य र सब्य ढंगले सोचे भन्दा सफल्ता पुर्वक सम्पन्न भयको कुरा कार्यक्रम संयोजक सबिना थापाले जानकारी दिय ।