तिप्लिङ न्यूज 

मिति २०७५ अशोज ६ काठमाडौं 

श्री श्रमजिवि महिला बचत तथा ऋण सहकारि संस्था ईन्द्रसरोबर ३ मकवानपुरको १९ औ बार्षिक उत्सब तथा साधरणसभाको अवसरमा बृहत सास्कृतिक कार्यक्रम भयको छ ।

३ नम्बर प्रदेशका सभा सदस्य कुमारि मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भयको कर्यक्रममा चन्द्र ठकुरि विशेष अतिथि थिय ।

कार्यक्रमको सभापति गाउँपालिकाको उप-मेयर एवम सहकारिकै अध्यक्ष उमा ब्लोनले कार्यक्रम भब्य भयको खवर दियका छन ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु अशोक तामाङ ,सरोज लामिछाने र चिजा तामाङले बेजोड गायन प्रस्तुति दियर दर्शक स्रोतालाई मनोरञ्जन दिलाको थियो ।