मिति २०७५ असोज ३ काठमाडौ 

राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान सिन्धुपाल्चोकको तेस्रो अधिबेशन सम्पन्न भयको छ । तेस्रो अधिबेशनबाट नयाँ कार्य समितिमा योगेश लामा सर्वसम्मत अध्यक्ष भएको हो ।
नयाँ कार्य समिति चयन संगै भब्य सास्कृतिक कार्यक्रम एवम स्रष्टा सम्मान गरेको छ । कार्यक्रमलाई महिला संन्जाल समिति मेलम्चि र वर्क फर नेपाल ललितपुरले सघाएको थियो । कार्यक्रम सिन्धुपाल्चोकको मेलम्चिमा बिशिस्ट कलाकारहरु प्रेम लोप्चन , ईन्दिरा गोले , भिम्सेन खतिवडा , काउलि बुढि , दिनेश काफ्ले लगायत प्रतिष्ठानका कालाकारको साथमा सम्पन्न भयको थियो ।

अधिबेशन राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठानको केन्द्रिय महासचिब सुवास केससिको प्रमुख आतिथ्यतामा सम्पन्न भयको थियो । अधिबेशनमा प्रतिष्ठानका निवर्तमान अध्यक्ष एवम जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको सभापति कृष्णगोपाल तामाङ पनि थिए ।

प्रतिष्ठानको सदस्यहरु

राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिषठान सिन्धुपाल्चोकको नयाँ कार्य समितिमा अध्यक्ष योगेश लामा , प्रथम उपाध्यक्ष राजेन्द्र भण्डारि , दितिय उपाध्यक्ष होम सुवेदी , सचिव सपना थापा , सह-सचिव प्रदिप रोक्का, कोषाध्यक्ष रिता बुढाथोकि ,सह-कोषाध्यक्ष आस्मान लोप्चन र सदस्यहरुमा सरिता थापा मगर , रचना थापा , रेनु नेपाल , बिशाखा गिरि , राधिका ढकाल , ओम तामाङ वाईबा , छिरिङ लामा , मुक्ति भट्टाई , बिबेक चौलागाई , पदम दुलाल छन ।

नयाँ कार्यसमितिले पुर्ण जोस जाँगरका साथ सधै संस्था हितका निमित्त काम गर्ने जानकारी दिएका छन ।