मिति २०७५ भदौ २३ काठमाडौ 

बिना घले लोप्चन र विशाल काल्तानको बिलकुलै नयाँ गित मायाको रङ्ग तामाङ सेलो भाका सार्वजानिक भयको छ ।

भर्खरै मात्र सार्वजानिक भयको गित मायाको रङ्गमा नायक सागर घिसिङ र अनुष्का दोङ तामाङको अभिनय देख्न सकिन्छ ।अनुष्का दोङको यो पहिलो भिडियो पनि हो ।

  • विशाल काल्तान र बिना घले लिप्चन

बिश्वनाथ योन्जको शब्द , विशाल काल्तानकै संगित रहेको सेलो भाकालाई दिपेश प्रधानले संगित संयोजन गरेका हुन ।अजय स्याङतानको निर्देशन सम्पादनमा तयार भयको भिडियोलाई जिग्मे मिडियाका सुर्य लामाले खिचेका छन ।

बिना घले लोप्चनले विशेष गरि म्हेन्दोमाया गित संगित गाय पनि पछिल्लो चरणमा उनको धेरै तामाङ सेलोले बजार लिरहेको छ ।

भिडियो हेर्नुहोस