मिति २०७५ भदौ १९ काठमाडौ 

नेपालि महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा मकवानपुरको ईन्द्रसरोवर-३ नारायणथानमा तिज विशेष सास्कृतिक कार्यक्रम हुने भयको छ ।

विभिन्न राष्ट्रिय कलाकारको सहभागितमा यहि मिति २०७५ भदौ २७ गते कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा राष्ट्रिय ख्याति प्राप्त गायक गायिका अशोक तामाङ , सुनिला गुरुङ, सरोज लामिछाने लगायत नृत्यकार सुभाष लामा र मिलन तामाङको बेजोड सास्कृतिक प्रस्तुति हुनेछ । कार्यक्रम सब्य र भब्य बनाउन यतिबेला आयोजकहरु पुर्णरुपमा तयारिमा जुटिरहेका छन ।