मिति २०७५ भदौ १९ काठमाडौ 

मोडल तथा निर्देशक कृष्ण ब्लोन नेशनल म्युजिक बक्स अफिस म्युजिक अवार्डमा सर्बो उत्कृष्ट तामाङ सेलो निर्देशनमा परेको छ । अहिले सम्म तामाङ सेलो , नेपाली गित , तामाङ चलचित्र लगायत नेपाली चलचित्रका गितहरुमा मोडलिङ तथा निर्देशन गरिसकेका कृष्ण उत्कृष्ट तामाङ सेलो भिडियो निर्देशनमा परेको हो ।

नेशनल म्युजिक अवार्ड जित्नका निमित्त कृष्णलाई भोटको आवाश्यक पर्दछ ।भोट गर्नका लागि मेसेज बक्समा गई B टाईप गरि एक स्पेस 104e टाईप गरि 34343 मा सेन्ड गरेर भोट गर्न सकिन्छ