मिति २०७५ भदौ १२ काठमाडौ 

बरिष्ठ गायक प्रेम लोप्चनको माईलो छोरो सागर लोप्चनले नयाँ गित बजारमा ल्याएको छ । भिम बिष्ट शिरिषको शब्द संगितमा रहेको गित सागर लोप्चन र रेनु निरौलाले गायकि हुन। प्रेम लोप्चन सबै जसो स्रोता दर्शकको मन मुटुमा बसेको गयक हो ।

प्रेम लोप्चनको दुई छोरा एक छोरी छन । जेठो छोरा राजु लोप्चन माईलो सागर लोप्चन र छोरी पुष्पान्जलि लोप्चन हुन । लोप्चनको तिनै सन्तान कलाकारिता क्षत्रमै छन ।

भर्खरै मात्र सार्वजानिक भयको गित नजरैको तिरमा सागर र नविना ढकालले प्रमुख भुमिका निर्वाह गरेका छन । यी दुबै कलाकार नाच्नमा अब्बल छन । प्रबिन सिंगको निर्देशनमा बनेको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन भने प्रदिप ग्यावालिले सम्पादन गरेका छन ।सागर लोप्चन आफै नृत्य प्रशिक्षक पनि हुन ।

भिडियो
https://youtu.be/TcVCkN4KaL0