रोज वाईबाको भर्खरै मात्र सार्वजानिक भयको सेलो गित घर मेरो सिस्नेरिको भिडियोमा सुस्मा मोक्तान र पुसन लामाको अभिनय देेे्ख्न्न सकिन्छ ।

सुस्मा र पुसन दुबै नृत्यमा अब्बल कलाकार हुन । उमेर धेरै नभय पनि यी दुबैको चर्चा भने धेरैनै छ । सेस्नेरि आसपास छायाङकन भयको गित घर मेरो सेस्नेरि ज्यामिरे गितको भिडियो म्युजिक नेपाल युटुब च्यानल बाट सार्वजानिक गरिएको हो।

पुसन र सुस्माको मुख्य अभिनय रहेको गित गायक तथा संगितकार अशोक तामाङको संगितमा तयार भयको छ ।

सुटिङ युनिट

शब्द गायक स्वयंमले लेखेका हुन भने भिडियोको निर्देशन सागर तामाङले गरेका हुन । स्वर्गीय बबिराज घतानिको संगित संयोजन रहेको गितको भिडियो राम्रो बनेको छ ।